Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाजुरामा माछा मार्ने क्रममा खोलामा चिप्लिएर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक ९, बाजुरा |&nbsp; बाजुरामा माछा मार्ने क्रममा खोलामा चिप्लिएर एकजनाको मृत्यु भएको छ | मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका २६ वर्षीय शिक्षक बिक्रम नाथ रहेका छन् ।&nbsp;<br></p><p>बिहीबार दिउँसो ४ बजेतिर घरबाट माछा मार्न जान्छु भनेर जाल लिएर हिडेका उनि रातिसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा एक ढुङ्गाबाट चिप्लिएर अर्को ढुङ्गामा पछारिएर मृत्यु भएको पाइएको आफन्तले बताएका हुन् ।&nbsp;</p><p>उहाँले बूढीनन्दा नगरपालिकाको पाण्डुशैनमा रहेको पिसक्रेटर एकेडेमीमा विगत पाँच वर्षदेखि अध्यापन गराउँदै आउनुभएको थियो ।&nbsp;</p>