Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विद्यालयमा आगलागी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक १०, परासी | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ ।&nbsp;<br></p><p>गए राति आगलागी भए पनि आज बिहान ६:३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेलाई दिनुभएको थियो ।&nbsp;</p><p>सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको हो । आगलागीबाट करीब रु आठ लाख बराबरको क्षति भएको र विद्युत् सर्ट भएर आगलागी भएको पाण्डेले बताउनुभयो । आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन् ।&nbsp;</p>