Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बझाङमा सेती नदीमा नुहाउने क्रममा एक प्रहरी जवान बेपत्ता

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहारा | कात्तिक १५, बझाङ | बझाङमा शसस्त्र  प्रहरी जवान सेतीनदीमा बगेर बेपत्ता भएका छन् ।

विहीबार दिउसो १:३० बजे को समयमा सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ बर्षिया राजेन्द्र बुढा सेतीनदीमानुहाउने क्रममा बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।

बेपत्ता शसस्त्र  प्रहरी जवान बुढाको खोजी कार्यका लागी जिल्ला प्रहरी कार्यलय बाट प्रहरीको टोली, नेपाली सेना र शसस्त्र प्रहरीको टोली र स्थानियबासीहरुले खोजी कार्य जारी राखेका छन ।

यही कार्तिक १३ गते जिल्लाको शान्ति सुरक्षाका लागी भन्दै शसत्र प्रहरीको टोली बझाङ आएको थियो ।