2026-10-14 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्तरिय पुरुष क्रिकेट प्रतियोगिताको तेस्रो दिन ४ टिम विजयी

कमल रावल | कात्तिक १६, अछाम | रिडिकोटमा जारी जिल्ला स्तरिय पुरुष त्रिकेट प्रतियोगिताको तेस्रो दिन ४ वटा खेल भएका छन । साफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटमा रहेको बडासैन खेलमैदानमा भएको पहीलो खेलमा बुढिगँगा युवा क्लब साफेबगरले रोयल क्लब साफेबगरलाई, दोस्रो खेलमा LYC साफेबगरले बाजुरा क्रिकेट क्लबलाई पराजित गरेको छ । 

तेस्रो खेलमा CYC पातलकोटले मनकामना युवा क्लब जमालगाउलाई पराजित गरेको छ भने चौथो तथा अन्तिम खेलमा सान्नीकोट युवा क्लब मार्कुले रोयल क्लब साफेबगरलाइ पराजित गरेको छ । प्रतियोगिताको चौथो दिन भोलि ५ खेल हुने भएका छन । 

बिहान साढे ७ बजे बयलपाटा युवा क्लब र जाल्पादेवि युवा साफेबगर नगरपालिका २, बिहान साढे ९ बजे दोस्रो खेलमा CYC पातलकोट र साफेबगर जगरपालिका ५ नवाठाना, बिहान साढे ११ बजे तेस्रो खेलमा मंगला बिकास क्लब वलिगाउ र सान्नीकोट युवा क्लब मार्कु, चौथो खेलमा मध्यान्ह साढे १ बजे आयोजक रिडिकोट क्रिकेट क्लब ए र न्याय हेल्थ नेपाल बयालापाटा अस्पताल र पाचौँ तथा अन्तिम खेल दिउसो सोढ ३ बजे बैद्यनाथ युवा क्लब कालिकामाटी र आयोजक रिडीकोट क्रिकेट क्लब बि बिच प्रतिस्पर्धा हुने आयोजक कमिटीका पुरन कुमार नगार्जीले जानकारी दिनु भयो । प्रतियोगितामा जिल्लाका १८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश