२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको साईपाल गाँउपालीकामा खाद्यान्न आपुर्ति नहुदा स्थानिवासी मर्कामा

२०७५, १८ कार्तिक आईतवार ११:३५

टेकेन्द्र बोहरा | कात्तिक १८, बझाङ | बझाङको अति दुर्गमा गाँउपाली साईपाल गाँउपालीकामा खाध्यान्न आपुर्ति नहुँदा त्यहाँका स्थानिवासी मर्कामा परेका छन ।

स्थानिय जनप्रतिनिधी र जिल्ला देखीकेन्द्रका सम्मका नेताहरुले दसै अगाडि नै साईपाल गाँउपालीकामा खाद्यान्न आपुर्ति गर्ने भएपनी अहिले सम्म खाद्यान्न आपुर्ति नगरेको साईपाल गाँउपालीका वडा नँ ४ धुलीका स्थानिवासी मिन बहादुर बोहराले बताए ।


उनले भने जिल्ला देखी केन्द्रका नेताहरुले दसै अगाडी जिल्लाका सँञ्चार माध्यहरुमा १ हजार कुन्टल र दसै पछाडी ५ हजार कुन्डल खाद्यान्न दिने भने पनी अहिले सम्म नदिएको गुनासो गरे ।

अहिले साईपाल गाँउपालीकामा त्याहाँका स्थानिय ब्यापारीहरुले सदरमुकाम चैनपुर  बजारमा १ किलो चामलको ४० रुपैयाँमा पाँउने चामल साईपाल गाँउपालीकामा १सय ५० रुपैमा गहु १ किलोको ७० रुपैया चाउचाउ १ पाकेटको ५० रुपैयाँमा तोरीको तेल १ पाकेटको १५० रुपैयाँमा किनेर खानुपरेको साईपाल गाँउपालीका वडा ४ का सिउमल रोकायाले बताए ।

साईपाल गाँउपालीका वाट बझाङको सदरमुकाम चैनपुरमा  आउन ३ दिन लाग्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो