पर्वत । दशैँ तिहारमा मात्रै पर्वतमा झण्डै तीन सय सवारी साधन कारवाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दशैँ तिहारमा मात्रै पर्वतमा झण्डै तीन सय सवारी साधन कारवाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाह"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा दशै तिहारमा मात्रै २ सय ८१ सवारीलाई कार्बाही, २ लाख राजश्व

२६ कार्तिक २०७५, सोमबार ०३:०५

पर्वत । दशैँ तिहारमा मात्रै पर्वतमा झण्डै तीन सय सवारी साधन कारवाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाहीमा परेका हुन् । जसबाट  २ लाख २९ हजार राजश्व समेत संकलन भएको छ ।

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ९ चालकलाई कार्बाही गरेको छ । जसमध्ये बेनीदेखि विरगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ७०३० नम्बरको यात्रुवहाक बसका चालक दलबहादुर पन्तलाई सार्वजनिक मुद्धा समेत दायर गरेको हो । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा वस अनियन्त्रित हुन गई सोही बसमा सवार बागलुङ नगरपालिका १० की २३ बर्षिय गिता परियार वसबाट खसेर घाइते भएकी थिइन् । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रमाणित भएपछि कार्बाहीका लागि मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

कार्बाही मध्ये प्रहरीले बढी भाडा लिएको भन्दै ७ र क्षमता भन्दा बढी यात्रु बोकेको भन्दै ४० सवारीलाई कार्बाही गरेको छ भने अन्य २ सय २५ सवारीलाई विभिन्न कसुरमा कार्बाही गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’