२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

क्यान्सर पीडित गौतमलाई १ लाख ८० हजार आर्थिक सहयोग

२०७५, २९ कार्तिक बिहीबार ०८:२४

शिला पाण्डे | कात्तिक २९, पर्वत । नव बुद्ध अनलाइनले पर्वतका एक क्यान्सर पीडितलाई १ लाख ८० हजार सहयोग रकम हस्तान्तरण गरेको छ । अर्जुन गौतम बचाउ अभियान संचालनबाट संकलित रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा पर्वतका प्रतिनिधिसभाका सदस्य पदम गिरीले उक्त रकम क्यान्सर पीडित गौतम र उनको परिवारलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै सांसद गिरीले अनलाइनले गरेको कामको प्रशंसा गरे । उनले आफूले पनि क्यान्सर पीडित गौतमको उपचारको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्वतका सहयाक प्रमुख जिल्ला अधिकारी ऋषिराम आचार्य, विभिन्न संचारमाध्यमको सहभागीता रहेको थियो ।

नव बुद्ध अनलाइन संचालक अनिरुद्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजबाबु पिसीले गरेका थिए । अनलाइनले पर्वत जिल्लामा आफ्नो कार्यालय समेत स्थापना गरेको छ । अनलाइन मिडियाको माध्यमबाट आफूहरुले सूचना प्रवाह गर्ने उद्देश्यका साथ अनलाइन र अनलाइन नव बुद्ध टिभी चलाउने तयारी गरेको अनलाइनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित