२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार कार्यालय शनिबार पनि खुल्ला

२०७५, १ मंसिर शनिबार ०८:३५

मङि्सर १, काठमाडाै । वैदेशिक रोजगार बिभागको कार्यालय ताहाचल श्रम स्वीकृतिका लागि शनिबार पनि खुलेको छ । वैदेशिक रोजगारमा जाने सेवाग्राहीहरूको चाप बढेपछि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुलेकाे हो।

शुक्रबार लाइनमा बसेर कुपन लिएरपनि काम गर्न नभ्याएका ५५० जनालाई शनिबार बोलाइएको वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले जानकारी दिए। उनीहरू सबै व्यक्तिगत श्रम स्वीकृति लिएका अर्थात रि इन्ट्री (छुट्टिमा आएर फर्किन लागेका) हुन लागेकाहरू हुन् । उनले अन्य २५/३० जना सेवाग्राही पनि श्रम स्वीकृतिका लागि आएकाे बताए। शुक्रबार १३ सय जनाले श्रम स्वीकृति लिएका छन् । शनिबार ३ बजेसम्म कार्यालय संचालन हुने भएपनि पालाेमा बसेका सबै जनाकाे काम सकिने प्रमुख खतिवडाले जानकारी दिए।

सार्वजनिक बिदाबाहेक अन्य दिन कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने गरेको छ। कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता