२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको भिषा स्ट्याम्पिगं शुरु भईसकेको भन्ने हल्ला प्रति श्रम मन्त्रालयको ध्यानाकर्षण

२०७५, ५ मंसिर बुधबार १५:४१

मङ्सिर ५, काठमान्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिगं भिषा आएकाको हकमा भिषा स्ट्याम्पिगं शुरु भएको भन्ने प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

 केही व्यक्ति तथा समुहले सामाजिक सञ्जालमा मलेसियाका लागि कलिगं भिषा आएकाको हकमा भिषा स्ट्याम्पिगं शुरु भैसकेको भन्ने खालका प्रचार गरिएको पाइएको भन्दै यस्तो भ्रममा नपर्न  श्रम मन्त्रालयले अनुरोध गरेको छ ।  'यस्ता गलत सुचना प्रवाह गरिएकोमा श्रम मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ' मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीद्वारा जारि विज्ञप्तिमा भनिएको छ ।

कलिगं भिषा आइसकेका मात्रै नभएर नयाँ कामदार जाने हकमा पनि दुवै सरकारले आवश्यक सबै प्रक्रिया पुरा गरेपछि सरकारले सार्वजनिक सुचना जारी गरेरै सबैलाई जानकारी गराइने मन्त्रालयले जनाएको छ । नेपाल सरकार र मलेसिया सरकारबीच भएको ऐतिहासिक श्रम समझदारी पछि सहमती भएका विषयलाई प्रक्रियागत हिसाबले अन्तिम टुंगो लगाउने काम बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल