2026-10-14 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

निर्मला पन्तका आफन्तलाई न्याय दिलाउन काग्रेसले सदन र सड्क तताउने

कमल रावल | मंसिर ८, अछाम | नेपाली काग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले निर्मला पन्तका आफन्तलाई न्याय दिलाउनका आफ्नो पार्टि सदन र सड्क तताउने अभियानका लागेको बताउनु भयो । 

घट्ना भएको चार चार महिना बितिसक्दा समेत दोषि पत्ता लगाउन सरकार असफल भएकाले पिडितका परिवारलाई न्याय दिलाउनका काग्रेस सुदुरपश्चिम अभियानमा लागि परेको बताउनु भयो । अभियानको क्रममा सदरमुकाम मंगलसेनमा प्रेस युनियन अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधी सभा सदस्य समेत रहनु भएका संग्रौलाले निर्मलाका आमा बुवाले अनसन सुरु गरि आफ्नो मानसिक सन्तुलन समेत गुमाउनु पर्ने अबस्था आएकाले सिगो पत्रकार जगतले समेत सरकारलाई दबाब दिन लाग्नु पर्ने बताउनु भयो । 

संञ्चारकर्मिको जिज्ञासामा जवाफ दिदै संग्रौलाले नेपाली जनतालाई अहीले सरकारले खुशि भन्दा पनी दुख दिने काम मात्र गरेको बताउनु भयो । कम्युनिष्टको दुई तिहाईको सरकार गठन हुदा समृद्ध नेपाली सुखी नेपाली नारा ल्याएर आएपनी यतिबेला जनताले दुखि नेपाली भोग्नु परेको उहाँले बताउनु भयो । 

प्रेस युनियन अछामका कार्यबाहक सभापती धनराज साउदको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस अछामका सभापती भरत कुमार स्वार, पुर्व सुचना तथा संञ्चार राज्य मन्त्रि गोविन्द बहादुर शाह, जिल्ला स्थित सम्पुर्ण संञ्चारकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन प्रेस युनियन अछामका लोकराज ढकालले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश