प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

पतन्जली योग समिति बर्दियाको आयोजनामा शनिबारदेखि आयोजना गरिएको एक हप्ते वृहत् योग विज्ञान शिविरमा सहभागी हुन आएकी ७ वर्षिय बालिका अािशका पहारीले आफूले टीका लगाएर पाएको दक्षिणाबाट ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

पतन्जली योग समिति बर्दियाको आयोजनामा शनिबारदेखि आयोजना गरिएको एक हप्ते वृहत् योग विज्ञान शिविरमा सहभागी हुन आएकी ७ वर्षिय बालिका अािशका पहारीले आफूले टीका लगाएर पाएको दक्षिणाबाट ए"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सानी नानीले योगका लागि दक्षिणाको पैसा दिइन् !

९ मंसिर २०७५, आईतवार ०३:३९

प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

पतन्जली योग समिति बर्दियाको आयोजनामा शनिबारदेखि आयोजना गरिएको एक हप्ते वृहत् योग विज्ञान शिविरमा सहभागी हुन आएकी ७ वर्षिय बालिका अािशका पहारीले आफूले टीका लगाएर पाएको दक्षिणाबाट एक हजार रुपैंया योग शिविरका लागि दान गरेकी छन् । 


गुलरिया नगरपालिकाको प्राङ्गणमा शुरु गरिएको वृहत् योग शिविरको उद्घाटन बर्दिया क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य एवम् पूर्व सिंचाईं मन्त्री संजय कुमार गौतम र नेपाल कम्प्युनिष्ट पार्टीका केन्द्रिय तथा पूर्व मन्त्री सदस्य विष्णु प्रसाद चौधरीले संयुक्त रुपमा गर्नुभएको हो । 

मंसिर १४ गतेसम्म सञ्चालन गरिने वृहत् योग विज्ञान शिविरका मुख्य गुरुका रुपमा नेपाल प्रभारी लवदेव मिश्र रहनुभएको छ । शिविरको पहिलो दिन करिब ४ सय जनाको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापकीय पक्षको प्रशंसा गर्नुहुँदै नेपाल प्रभारी मिश्रले भोलिदेखि सहभागीहरुको संख्यामा वृद्धि गर्न सबैलाई आह्वान गर्नुभयो । 


विगत केही वर्षदेखि बर्दियामा पतञ्जली योग समिति बर्दियाको नेतृत्वमा नियमित योग साधना हुँदै आएतापनि पछिल्लो समय योग साधना, सह–योग शिक्षक प्रशिक्षक प्रशिक्षणको कार्यक्रमहरु हुँदै वृहत् योग विज्ञान शिविर सम्म आइपुगेको हो । 

योग शिविरमा निःशुल्क रुपमा सहभागी हुन सकिने भएकोले जिल्लाका आम नागरिकहरु सबैलाई सहभागिताको लागि आह्वान गरिएको जिल्ला प्रभारी डिल्लीराज ज्ञवालीले बताउनुभयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता