Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बझाङमा बालिका जवरजस्ती करणी गर्ने एक जनालाई पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा | मङ्सिर ९, बझाङ | जिल्लाको तलकोट गाँउपालीका वडा नँ ४ मा  १३ वर्षि बालीका जवरजस्ती करणी गरेको अभियोगमा आज  पक्राउ परेका छन ।

हुम्ला जिल्लाको सिमिकोट गाँउपालीका वडा नँ ८ का जनक शाहिले जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शाही ब्यापारको सिलसिलामा बझाङ आएको शाहिले बिभिन्न प्रलोभनमा पारी जवरजस्ती करणी गरेको आरोप लगाएका छन् ।

स्थानिय वासीका अनुसार वालीका कराएपछी स्थानिय वासीले पक्राउ गरी प्रहरीलाई बझाएका छन् ।

भोली सोमवार जिल्ला अदालत बझाङमा मुद्धा दर्ता गरी आवस्यक कानुनि  कारवाही गर्न बताएका छन् ।