2026-09-15 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिवालय दृष्टिविहिन स्रोत कक्षामा शैक्षिक सामाग्री वितरण

पर्वत (कुश्मा) । शिवालय माध्यामिक विद्यालयमा संचालिक दृष्टिविहिन स्रोत कक्षाका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ ।

झण्डै ८८ हजार बराबरको दैनिक आवश्यक बस्तुका साथै शैक्षिक समाग्री वितरण गरिएको हो ।

पर्वत वेलफेयर सोसाइटी यूकेले स्थापना गरेको अक्षकोषको रकमवाट शैक्षिक सामग्री वितरण गरेको हो । बालबालिकाको शैक्षिक सहयोगार्थ पर्वत वेलफेयर सोसाइटी यूकेले गत बर्ष १० लाखको अक्षकोष स्थापना गरेको थियो । अक्षकोषवाट ८८ हजार रुपैयाँ प्राप्त भएको थियो ।

उक्त रकमवाट विद्यार्थीलाई एक बर्ष पुग्ने साबुन, जुत्ता लगायत दैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण सामग्री खरिद गरिएको दृष्ट्रिविहिन स्रोत कक्षाका शिक्षक पूर्णहरि रेग्मीले जानकारी दिए ।

स्रोतकक्षामा गुल्मी, तनहुँ, बागलुङ, पर्वत लगायत विभिन्न जिल्लाका कक्षा ५ देखि १२ सम्म २४ जना बालबालिका अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ