2026-07-07 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँदे अधिवेशनमा नागरिकता विधेयक पेश हुने

मङ्सिर १६, काठमाडौँ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले नेपाली नागरिकताका विषयमा संसद्को विषयगत समितिमा संशोधनका निम्ति छलफल भइरहेको बताउनुभएको छ । 

अबको हिउँदे अधिवेशनमा सो विषय संसद्मा पेश हुने उहाँले जानकारी दिनुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बेलायतले महिलाले मतदान गर्न पाउने अधिकार प्राप्त गरेको एक सय वर्ष पुगेका अवसरमा राजधानी लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आइपुग्नुभएका डा तुम्बाहाम्फे, सांसद नवीना लामा, पूर्वसभासद् तारा राई र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष कमला थापासँग अन्तरक्रिया गरेको थियो । 

एनआरएन केन्द्रका उपाध्यक्ष कुल आचार्यले पनि नागरिकता निरन्तरताका निम्ति १५ वर्षदेखि लडिरहेको बताउनुभयो । जनमुक्ति पार्टीका उपाध्यक्ष थापाले राजनैतिक अधिकारविनाको नागरिकता अपूरो भएको बताउनुभयो । कार्यक्रममा एनआरएन बेलायतले नागरिकता विषयमा सुधार गर्न माग गर्दै उपसभामुखसमक्ष ज्ञापनपत्र पनि बुझाएको थियो । 

बेलायतमा सन् १८१८ मा पहिलो पटक महिलाले मतदान गर्न पाउने अधिकार पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने