2026-09-13 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा मदिरा व्यवसायी संघको पहिलो बैठक सम्पन्न

राम नारायण पंडित | मङ्सिर २१, सिरहा । मदिरा व्यवसायी संघ मिर्चैया, सिरहाको पहिलो बैठक सम्पन्न भएको छ । यहि मंसिर १४ गते जिल्ला प्रशासन कार्यालय सिरहामा दर्ता भएको मदिरा व्यवसायी संघको अध्यक्षमा रमेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिजय कुमार साह, द्धितीय उपाध्यक्षमा कैलाश कुमार साह, महासचिबमा प्रदिप चौधरी, सचिबमा सरोज कुमार साह, कोषाध्यक्षमा बिपिन साह रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा रेखा कुमारी तमा¨, अमरदिप कुमार साह, प्रदिप कुमार मंडल, निलेश कुमार श्रेष्ठ र सुमित्रा लामा रहेका छन् । सदस्यमा दुई जनाको नाम अर्को बैठकले तय गर्ने निर्णय भएको संघले जनाएको छ । 

संघका अध्यक्ष रमेश कुमार श्रेष्ठको अध्यक्षतामा विहिबार बसेको बैठकले सल्लाहकारमा दुई जनालाई मनोनित गरेका छन् । मनोनित हुनेहरुमा नागेन्द्र प्रसार साह र सुनिल कुमार साह रहेका छन् । संघका अन्य सल्लाहकारहरुमा नारायण कुमार श्रेष्ठ, सहदेब साह र दिनेश कुमार गुप्ता रहेका छन् । 

बैठकमा संघलाई महासंघमा आवद्धता गराउने र समाज कल्याण परिषदमा दर्ता गराउने सम्बन्धमा गहन छलफल गरिएको थियो ।  

मदिरा व्यबसायीलाई सहयोग गर्ने उदे्श्यले संस्था दर्ता गराएको संघले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले