२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको एक वर्ष पुगेकामा चियापान

२०७५, २१ मंसिर शुक्रबार १४:१३

मङ्सिर २१, काठमाडौँ | प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको एक वर्ष पुगेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ निर्वाचन क्षेत्र नं ३ ले आज चियापान कार्यक्रम आयोजना गरेको छ । 

सो क्षेत्रका सांसद कृष्ण राईले कार्यक्रमको माध्यमबाट जनता र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध स्थापित कायम राख्न र आगामी दिनका लागि रचनात्मक सुझाव प्राप्त भएको बताउनुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य बलराम बाँस्कोटा, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नं ३ कमिटीका अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो