२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बैंकमा जान भनी घरबाट हिडेका ६० वर्षीय वृद्ध १० दिनदेखि बेपत्ता

२०७५, २२ मंसिर शनिबार ०६:१९

मङ्सिर २२, बेझाड | पाल्पाको रामपुर नगरपालिका–९ जब्गादी बस्ने ६० वर्षीय वृद्ध प्रेमबहादुर सार्की दश दिनदेखि बेपत्ता हुनुभएको छ । 

मङ्सिर १३ गते बिहान घरबाट रामपुरको बेझाडमा रहेको मेघा बैंकमा जान भनी जानुभएको र बैंकमा काम सकिएपछि हालसम्म फेला नपरेको पारिवारिक स्रोतले जनाएको छ । आफन्त छरछिमेककहाँ खोजी गर्दा अहिलेसम्म फेला पर्न नसकेको स्थानीयवासी ज्ञानबहादुर गाहाले बताउुभयो । चार दिन अगाडि सिलुवाको विद्युत् सवस्टेशन अगाडि नेपाली नगारिकता, मेघा बैंकको चेकबुक र पासपोर्ट साइजको फोटोसहितको झोला फेला परेको उहाँले बताउनुभयो । 

उहाँकी श्रीमती उपचारका क्रममा भारतमा रहनुभएको र बुहारी, नाति नातिनीको साथमा बस्दै आउनुभएको थियो । करीब साढे पाँच फुट अग्लो, गहुँगोरो, माथिल्लो ओठमा कालो कोठी भएको, पहेँलो धर्का भएको निलो ज्याकेट, कालो पाइन्ट, चप्पल लगाएका वृद्ध प्रेमबहादुर सार्कीलाई खोजी गरिदिन परिवारले सबैसँग अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय