युनियन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युनियन"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रेस युनियन पश्चिम नवलपरासीमा सुवेदी

२३ मंसिर २०७५, आईतवार १६:२७

मङ्सिर २३, परासी (रासस) | नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाको अध्यक्षमा राससकर्मी पुरुषोत्तम सुवेदी चयन हुनुभएको छ । 

युनियनको सदरमुकाम परासीमा आज सम्पन्न दशौँ अधिवेशनले सुवेदीलाई अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्ष(खुल्लातर्फ) सञ्जीव कोइराला, उपाध्यक्ष(समावेशीतर्फ) उमेश विक, सचिवमा प्रकाश न्यौपाने, सहसचिवमा मनिषा पाण्डे र कोषाध्यक्षमा जीवन न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा क्रमशः नवराज पौडेल, अनिल यादव, मनिष अधिकारी, मुक्तिनाथ तिवारी, नन्दलाल कुँवर, श्यामबदन हरिजन, युवराज चापागाईं, सञ्जय कँडेल, जितेन्द्र गुप्ता र सहभान मिया चयन हुनुुभएको छ । 

अधिवेशनले प्रदेश पार्सदमा अनिल यादव, शिव रेग्मी, इन्दु रेग्मी, मोहम्मद इजहार शेख, अजय लोनिया, ओमप्रकाश हरिजन, विष्णु श्रेष्ठ, शुशिला पाण्डे, इन्दिरा विक, उर्मिला यादव, रविन शर्मा चापागार्इं, नन्दु यादव, तारा चन्द्र वर्मा, लक्ष्मी हरिजन, डा श्यामप्रसाद न्यौपाने, रविन्द्र यादव, श्याम बुचामगर, धनेश्वर श्रेष्ठ र नारायण न्यौपानेलाई चयन गरेको छ । यस्तै केन्द्रीय पार्सदमा टिकाराम गैरे, हरि शर्मा, आरपी उपाध्याय, वृजराज कुशवाहा, डिगबहादुर क्षेत्री, जान्हवी जोशी, राजकुमार शर्मा, नारायण सुवेदी, सद्दाम हुसेन अन्सारी, रमेश खनाल, कल्पना भट्टराई र सीता शर्मा चयन हुनुभएको छ । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद देवेन्द्रराज कँडेल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रदेश सांसद बैजनाथ जयसवाल, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, प्रतापपुर गाउँपालिका प्रमख राजकुमार शर्मा, काङ्ग्रेस जिल्ला सभापति अर्जुन पोखरेल, पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष होमराज रानाभाट, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नवलपुर अध्यक्ष विरेन्द्र पराजुलीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य