2026-09-04 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब दैनिक ५ प्रश्नको उत्तर छानेर दैनिक रिचार्ज कार्ड र मासिक बम्पर पुरस्कार जित्न सकिने

मङ्सिर २५, काठमाडौँ | साझा सबाल मिडियाले आफ्नो ‘बैदेशिक रोजगार’ मोबाइल एप मार्फत ‘क्विज एण्ड विन’ कन्टेष्ट सुरु गरेको छ । 

बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई भरपर्दो सूचना दिने उध्यस्यले सुरु गरिएको ‘बैदेशिक रोजगार’ मोबाइल एपमा प्रयोगकर्तालाई रमाइलो, जानकारी र बौद्धिक क्षेमता बढाउने उद्देश्यले ‘क्विज एण्ड विन’ कन्टेष्ट सुरु गरिएको साझा सबालका बजार व्यवस्थापक मनोज पराजुलीले बताए ।

पराजुलीका अनुसार ‘क्विज एण्ड विन’ कन्टेष्ट एउटा गेमजस्तै हो । तर यो एपमा दैनिक Quiz खेलेपछि समय अनुसार जति धेरै प्रश्नको उत्तर दिन सक्छन् उनीहरुले दैनिक तोकिएको मूल्य अनुसार रिचार्ज कार्ड र मासिक रुपमा आकर्षक बम्पर पुरस्कार पाउन सक्छन् । 

कसरी खेल्ने ?

१. यो लिंकमा क्लिक गरि ‘Baideshik Rojgar’ मोबाइल एप डाउनलोड गर्नुहोस् > http://sajhajobs.com/app/download/qibqp25k3rpf5m4gaspqlg र इन्स्टल गर्नुहोस् । 

२. एप डाउनलोड भएपछी त्यसलाई खोल्नुहोस् र फेसबुक लागिन गरि माथि दायाँपट्टी साचो जस्तो आइकनमा क्लिक गर्नुहोस् ।

३. गेम खेल्नको लागि तपाइले फेसबुकसँग अनुमति लिनुपर्छ । Conform गरेर एपलाई फेसबुकसँग जोड्न सक्नुहुन्छ । 

४. तपाइँ फेसबुकबाट यो एप्मा लागिन भएपछी Quiz मा क्लिक गर्नुहोस् ।

५. अब Play भन्ने बटनमा क्लिक गरि तोकिएको समयमा सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् । 

६. हरेक मिलेको प्रश्नबाट तपाइले १० प्वाइन्ट प्राप्त गर्नुहुन्छ । त्यसै प्वाइन्ट र समयको आधारमा तपाईको Ranking देखाउंछ । त्यसैको आधारमा दैनिक बिजेता बन्न सक्छन । हरेक दिनको प्वाइन्ट जोडिएर मासिक प्वाइन्ट हुन्छ र महिना भरी पाएको प्वाइन्टको आधारमा मासिक बिजेता घोषित हुन्छन् । 

बैदेशिक रोजगार एपबारे  

साझा सबाल मिडियाले गत जेठ १० गते बैदेशिक रोजगारलाई लक्षित गरि ‘बैदेशिक रोजगार’ (Baideshik Rojgar) मोबाइल एपको शुभारम्भ गरेको हो । 

बैदेशिक रोजगार एपमा बैदेशिक रोजगारीमा जानेहरुको लागि निम्न सुविधा छ: 

१. बैदेशिक रोजगारीबारे महत्वपूर्ण जानकारी 

२. दैनिक डिमाण्डहरुको अपडेट 

३. डिमाण्डहरुमा मोबाइलबाटै Apply  

४. म्यानपावर कम्पनीहरुको जानकारी

५. बिदेशमा रहेका दुतावासहरुको बारेमा जानकारी  

६. बैदेशिक रोजगारीको लागि बिभिन्न पत्रिकामा आउने डिमाण्ड तथा त्यसको प्रामाणिकरण भए /नभएको चेक 

७. विदेश जानु अघि पासपोर्ट नम्बर हानेर आफ्नो श्रम स्वीकृति भए/नभएको चेक 

८. विदेशमा गई वा नेपालमै रहंदा कुनै समस्या परे सिधा जानकारी दीन वा सुझाव सल्लाह लिन/दिन सकिन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ