२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको पूर्वखोलामा सोलार बत्ती जडान

२७ मंसिर २०७५, बिहीबार ०६:४५

मङ्सिर २७, पाल्पा | पाल्पाको पूर्वखोला गाउँपालिकाका २५ स्थानमा सोलार बत्ती जडान गरिएको छ । 

उज्यालो पूर्वखोला कार्यक्रमअन्तर्गत हात्तीलेक, जल्पा, रिङ्नेरह, हेक्लाङ, देवीनगर, वीरकोट, सिलुवाका विभिन्न बजार क्षेत्रमा पहिलो चरणमा ती स्थानमा सोलार बत्ती जडान गरिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताउनुभयो । गाउँपालिकालाई उज्यालो शहरका रुपमा विकास गर्ने गरी पहिलो चरणमा २५ स्थानमा सोलार बत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाको रु २४ लाख सहयोगमा शहरोन्मुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा बत्ती जडान गरिएको हो । 

बाँकी रहेका स्थानमा दोस्रो चरणमा सोलार बत्ती जडान गर्न गाउँपालिकाले रु दश लाख रकम विनियोजन गरेको छ । यसले गर्दा चोरी, डकैती, विकृति, अपराधजन्य क्रियाकलापलाई कम गर्नसमेत सघाउ पुग्ने गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य