2026-06-17 03:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा चुरोटको ठूटो फाले ५ दिनार जरिवाना

मंसिर २८,काठमाडौं  कुवेतमा आप्रवासी कामदारका कारण शहर फोहोर बढेपछि त्यहाँको स्थानीय प्रशासनले ठूलो आर्थिक जरीवाना गर्ने कानुनी व्यवस्था गरेको छ । कुवतेले चुरोट पिएर जथाभावी त्यसको ठूटो फ्याँक्नेलाई ५ कुवेती दिनार जरीवाना गर्ने भएको छ ।

कुवेतमा स्थानीय प्रशासनले यसअघि नै अस्पताल, विद्यालय ,कलेज, सार्वजनिक यातायात लगायतका स्थानमा  चुरोट सेवनगर्न प्रतिवन्ध लगाए पनि आप्रवासी कामदार  लगायत पर्यटकबाट त्यसको पूर्ण पालन नभएपछि जरीवाना नै तोकेको त्यहाँको अनलाईन पोर्टल आईमान मातले जनाएको छ।

उक्त अनलाईनका अनुसार जरीवाना सम्वन्धी नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयनमा आउने छ । उक्त नियमले  सार्वजनिक सफाईमा ध्यान नदिने नेपाली कामदार प्रभावित हुनसक्ने भएकोले सचेत हुनुपर्ने त्यहाँ रहेका नेपाली संघ संस्थाले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ