याम परियार

पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् । 

कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।

घरको आर्थिक अवस्था "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... याम परियार

पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् । 

कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।

घरको आर्थिक अवस्था "/>

2026-09-14 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुवै मृगौला फेलभएपछि अस्पतालबाट जीवनको याचना

याम परियार

पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् । 

कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी रोजगारीको शिलशिलामा दुई वर्ष अगाडी मलेसिया पुगेका उनी दुवै मृगौलामा समस्या देखा परेपछि नेपाल फर्किएका थिए ।

घरका उनी जेठा छोरा हुन् । उनका एक छोरा र एक छोरी छन् । कमाउने मान्छेनै अहिले रोगले थला परेर अस्पतालमा भर्ना परेपछि उनको परिवारमा ठूलो संकट परेको छ ।

विगत २ महिनादेखि उनी अस्पतालमा उपचार गराइरहेका छन् । उनका बुवा डिलबहादुर दमाईले आफ्ना मृगौला दिएर छोरालाई बचाउँछु भन्दा पनि प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन नसक्दा समस्या परेको दुखेसो गरे ।

डिलबहादुरले भने‘मेरै मृगौला दिएर छोरालाई बचाउँछु भन्दा पनि पैसाको अभाव भयो,आर्थिक अवस्था कमजोरका कारण छोराको उपचारमा समस्यामा देखियो,कसैले सहयोग गरेमा मेरो छोराले पुर्नजन्म पाउनेथियो।’

परियारलाई सहयोग गर्न चाहानले गण्डकी विकास बैंकको खाता नं ००७०१७०००२९४२१०००००१ मा रकम जम्मा गरेर आर्थिक सहयोग गर्न सक्नेछ । जीवन बचाउको लागि हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ