2026-06-17 03:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा अप्रिलदेखि विद्यार्थीहरुलाई जुनसुकै काममा ‘वर्कीङ भिषा’, यस्तो छ नियम

पुष ३, काठमाडौँ | जापानमा बिदेशि विद्यार्थीलाई खुसीको खबर छ | आगामी अप्रिलदेखि जापानमा पढ्दै आएका विद्यार्थीहरुले हाल रोक्का लगाइएका क्षेत्रहरुमा 'वर्कीङ भिषा' पाउने भएका हुन् | 

जापानी समाचार संस्थाका अनुसार जापानी सेन्मोन स्कुल सकेर के गर्ने भन्ने अन्यौलमा पर्ने बिदेशी विद्यार्थीहरुले अबको अप्रिलदेखि लागु हुने नयाँ नियमको लाभ लिन सक्नेछन् | यस नियमबाट दशौँ हजारको शंख्यामा रहेका नेपालीहरुलाई समेत ठूलो राहत मिल्ने देखिएको छ | 

हाल इन्जिनियर,मानविकी, विशेषज्ञ, अन्तराष्ट्रिय सेवा भिषामा मात्र काम गर्दै आएका विद्यार्थीहरु नयाँ नीतिसँगै खूला रुपमा कामदारको रुपमा जापान बस्न पाउने भएका हुन् | 

समाचार अनुसार गत बर्ष जापानमा अध्ययन गरेका ३ मध्ये १ जना बिद्यार्थीहरुले मात्र यहाँको अध्ययन पछी काम गर्ने भिषा पाएका थिए | जापान सरकारले यसलाई ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ | यससंगै जापानमा बिद्यार्थी भिषामा आएकाहरुले अब १०० मध्ये ५० जनाले कामगर्ने भिषा पाउनेछन् | 

बिद्यार्थी भिषा भएकाहरुको लागि कामदार भिषा खूला हुने भनिए पनि केहि प्रावधानले अफ्ट्यारो पर्ने देखिएको छ | जसलाई कम्पनीले राम्रो तलब दिन्छ, जसले राम्रो काम गर्छन उनीहरुले मात्र जापानमा कामदार भिषा पाउनेछन् किन भने जसको न्यूनतम वार्षिक आम्दानी ३० लाख जापानी ऐन हुन्छ उनीहरुले मात्र कामदार भिषा पाउनेछन् | यसको मतलब जुन विद्यार्थीलाई जापानको कम्पनीले राम्रो तलब दिएर राख्न चाहन्छन् उनीहरुले मात्र कामदार भिषा प्राप्त गर्छन | 

तस्वीर स्रोत: nipponetc.edu.np

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ