२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तेस्रो लिङ्गी समुदायद्वारा वृद्ध वृद्धालाई न्यायो लुगा, टाउजर, सल र फलफुल वितरण

२०७५, ६ पुष शुक्रबार ०३:५५

विकास सिंह महता | पुष ६, कञ्चनपुर | कञ्चनपुरमा रहेका समलिङ्गी तथा तेस्रो लिङ्गी समुदायद्वारा बृद्धआश्रम रौटेलामा रहेका वृद्ध वृद्धालाई न्यायो लुगा टाउजर, सल र फलफुल वितरण गरेका छन् ।

सकारात्मक परिवर्तनका लागि तेस्रोलिङ्गी समुदायद्धारा कञ्चनपुरको महेन्द्रनगरमा रहेका समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय द्धारा सकारात्मक परिवर्तनका लागि दैउसी भैलो कार्यक्रमबाट संकलन भएको केही  रकम बाट बृद्धश्रममा न्यानो कपडा   वितरण गरेका छन ।

 समाजमा तेस्रो लिङ्गी समुदायहरुको लागि लाछेना, भेदभाव न्युनिकरणका गर्न तथा समाजमा परिर्वतन गराउन बेनपा –८ रौटेला स्थिीत वैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका १७ जना वृद्धा महिला तथा ६ जना वृद्ध पुरुष  गरी २३ जनालाई जाडोयामलाई मध्यनजर गर्दै एकएक जोड न्यायो कपडा, सल, टाउजर तथा फलफुल वितरगरण गरेको सहयात्रा नेपालकी अध्यक्ष अनिषा धमलाले बताएकी छिन् ।

तेस्रो लिङ्गी समुदायलाई मात्रै नर्भ अन्य समुदायलाई पनि निरन्तर प्रयासका साथै आगामि दिनमा गरिने कार्यक्रम बाट संकलन भएको केहि रकम समाजमा सेवा लगायतका अन्य समाजमा रहेका विकृति विसंगतिको विरुद्धमा पनि आफुहरुले सधै अग्रसर रही त्यसको विरद्धमा आवाज उठाउने तेस्रो लिङ्गी महिला अरुण सुवेदीले बताउनु भयो ।

न्यानो कपडा टाउजर, सल तथा फलफुल वितरण कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष अनिसा धमला, अरुण  सुवेदी, अञ्जली क्षेत्री लगायतको उपस्थितीमा उक्त समाग्री वृद्ध आश्रममा रहेका वृद्ध वृद्धालाई हस्तान्रण गरिएको थियो । कञ्चनपुरमा रहेका समलिङ्गी तथा तेस्रो लिङ्गी समुदायद्वारा बृद्धआश्रम रौटेलामा रहेका वृद्ध वृद्धालाई न्यायो लुगा टाउजर, सल र फलफुल वितरण गरेका छन् ।

सकारात्मक परिवर्तनका लागि तेस्रोलिङ्गी समुदायद्धारा कञ्चनपुरको महेन्द्रनगरमा रहेका समलिङ्गी तथा तेस्रोलिङ्गी समुदाय द्धारा सकारात्मक परिवर्तनका लागि दैउसी भैलो कार्यक्रमबाट संकलन भएको केही  रकम बाट बृद्धश्रममा न्यानो कपडा   वितरण गरेका छन ।

 समाजमा तेस्रो लिङ्गी समुदायहरुको लागि लाछेना, भेदभाव न्युनिकरणका गर्न तथा समाजमा परिर्वतन गराउन बेनपा –८ रौटेला स्थिीत वैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका १७ जना वृद्धा महिला तथा ६ जना वृद्ध पुरुष  गरी २३ जनालाई जाडोयामलाई मध्यनजर गर्दै एकएक जोड न्यायो कपडा, सल, टाउजर तथा फलफुल वितरगरण गरेको सहयात्रा नेपालकी अध्यक्ष अनिषा धमलाले बताएकी छिन् ।

तेस्रो लिङ्गी समुदायलाई मात्रै नर्भ अन्य समुदायलाई पनि निरन्तर प्रयासका साथै आगामि दिनमा गरिने कार्यक्रम बाट संकलन भएको केहि रकम समाजमा सेवा लगायतका अन्य समाजमा रहेका विकृति विसंगतिको विरुद्धमा पनि आफुहरुले सधै अग्रसर रही त्यसको विरद्धमा आवाज उठाउने तेस्रो लिङ्गी महिला अरुण सुवेदीले बताउनु भयो ।

न्यानो कपडा टाउजर, सल तथा फलफुल वितरण कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष अनिसा धमला, अरुण  सुवेदी, अञ्जली क्षेत्री लगायतको उपस्थितीमा उक्त समाग्री वृद्ध आश्रममा रहेका वृद्ध वृद्धालाई    हस्तान्रण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा