२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैया प्रहरीले गर्यो सरपराईज चेकिङ, दर्जनौ कारवाहीमा परे

८ पुष २०७५, आईतवार ०४:१७

राम नारायण पंडित | पुष ८, सिरहा | ईलाका प्रहरी कार्यालय मिर्चैयाले गरेको सरपराईज चेकि¨मा दर्जनौ सवारीसाधन कारवाहीमा परेका छन् । खासगरी मोटरसाइकल चालकमा छडापन बढेपछि  चेकि¨मा कडाई गरेर शनिबार दर्जनौ सबारी साधन नियन्त्रणमा लिएको मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए । उनले भने “यहाँ खास गरेर मोटरसाईल चालकमा छाडापन देखिएको छ, मोटरसाइकल चलाउँदा कागजात नबोक्ने, समात्दा लोकल हुँ भन्दै धाक लगाउँने जस्ता क्रियाकलाप बढेकाले चेकजाँचमा कडाई गरेको छु ।” 


चेकजाँचको क्रममा मोटरसाईकल, ट्रयाक्टर, म्याजिक, जिप लगायत ६ दर्जन भन्दा बढी सबारी साधन नियन्त्रणमा लिएको डिएसपी खनालले बताए । जसमा मोटरसाइकल झण्डै ५ दर्जनको हाराहारीमा रहेको छ । पक्राउ परेका सबारी साधनलाई प्रकृति हेरी कारबाही गरिरहेको उनले दाबी गरे ।


दिनहुँ फरक–फरक स्थानमा छड्के चेकजाँच गरी त्यस्ता सबारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिरहेको उनले बताए । डिएसपी खनालले ट्राफिक प्रहरी सहित आफै सडकमा चेकजाँचमा खटिएपछि कारबाहीमा पर्ने डरले चालकहरु आफै सर्तक हुन थालेका छन् । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, दुईजना भन्दा बढी सबार भई यात्रा गर्ने, मादक पदार्थ सेबन गरी सबारीसाधन चलाउँने, कागजात नबोक्ने प्रबृति बढ्दै गएकोले आम जनताको सुरक्षा र अपराध नियन्त्रणका विशेष अभियान नै  संचालन गरिएको डिएसपी खनालले दाबी गरे ।  

सवारीसाधन चेकजाँचमा कडाई गरेपछि राजस्वमा समेत बृद्धि भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान