2026-06-17 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा नेपाली पठाउन दलालहरु सक्रिय, १ लाख ७० हजारमा भारत हुँदै मलेसिया पुर्याउँदै

मनोज पराजुली, पुस १०, काठमाडौं । नेपाली कामदारहरुलाई भारत हुँदै मलेसिया पठाउन दलालहरु सक्रिय भएको पाइएको छ ।  बैदेशिक रोजगारीको लागि सरकारले मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको छ । तर यसैको फाइदा उठाउँदै दलालहरुले नेपालीहरुलाई भारत हुँदै मलेसिया पुर्याउने भन्दै झुटा विज्ञापन गरिरहेको पाइएको छ।  


साझा सवाललाई प्राप्त विवरण अनुसार दलालहरुले फेसबुकमा विभिन्न ग्रुपमार्फत विज्ञापन गरि नेपालीलाई फसाउने खेल शुरु गरेका छन् । यस बारे विभिन्न जानकारी प्राप्त भएपछि साझा सवालले ति व्यक्तिसंग सम्पर्क गर्दा भारत हुदै मलेसिया पठाउने भन्दै लागत १ लाख ७० हजार पर्ने बताए । स्याम्पु प्याकिंङ् को काम दैनिक १० घण्टा गरेबापत इन्डियन ३५ हजार तलब  हुने बताएका छन् ।  नेपालको म्यानपावरबाट काम हुँदैन, अहिले बन्द छ उनले भने "इन्डियाको म्यानपावरबाट काम गर्ने हो, डकुमेन्ट लिएर आउनुहोस ३/४ दिनमा काम हुन्छ ।" 

मलेसियामा पहिलेदेखि नै नेपालीहरु गएका छन् डराउनु पर्ने कुनै कारण छैन त्यहाँ गई रहेका मानिसहरुलाई थाहा हुन्छ ति व्यक्तिले भने "श्रम हुँदैन, नेपाल सरकारले रोकेको कारण भारतबाट लैजान लागेको हो ।"

डकुमेन्टहरु दिल्ली लगेर त्यहीबाट सबै काम हुने र मलेसिया जान सकिने ति व्यक्तिले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ