2026-09-04 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ हजार डलरमा इराकमा बेचीइन् नेपाली चेली, रुँदै गरिन् बचाईदिन आग्रह (हेर्नुहोस् भिडियो)

पुस १३, काठमाडौं । सिन्धुपाल्चोककी निसा तामाङले इराकबाट आफुलाई उद्दार गर्न अपिल गरेकी छिन् । साझा सवाललाई प्राप्त भिडियो अनुसार उनले आफुलाई दलालहरुले तुर्किस्तान भनेर इराकमा १३ हजार डलरमा बेचेको जनाएकी छन् ।

सिन्धुपाल्चोकका निकेंद्र तामाङ र सोलुखुम्बुका छिरिङ शेर्पाले १० महिना अगाडी उनलाई भारत हुँदै इराक पुर्याएको भिडियोमा बताएकी छिन् । हाल एक घरमा बन्दक बनाएर सुरक्षा घेरा भित्र राखिएकोले बाहिर निस्कन सक्ने अवस्था नभएको उनले जनाएकी छिन् । सेक्युरिटी गार्ड सहित घरको २ वटा गेटमा चापी लगाएर बन्दक बनाइएको छ उनले भनिन् ” दैनिक ५/६ घण्टा पनि आराम गर्ने समय छैन, कहिले त २४ सै घण्टा काम गर्नुपर्छ।”  विरामी भएर काम गर्न नसक्ने अवस्था हुँदा समेत दैनिक काममा खटिनुपरेको उनले बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ