मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको छ । पोखरा बागलुङ राजमार्ग अन्तरगतको पर्वत खण्डमा सडक विस्तारको काम भइरहेका कारण दुर्घटनाको जोखिम बढे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको छ । पोखरा बागलुङ राजमार्ग अन्तरगतको पर्वत खण्डमा सडक विस्तारको काम भइरहेका कारण दुर्घटनाको जोखिम बढे"/>
2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मध्यपहाडी लोकमार्गमा दुर्घटनाको जोखिम बढ्यो, ट्राफिक निस्किृय (भिडियो सहित)


मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको छ । पोखरा बागलुङ राजमार्ग अन्तरगतको पर्वत खण्डमा सडक विस्तारको काम भइरहेका कारण दुर्घटनाको जोखिम बढेको हो ।

अव्यवस्थीत तरिकाले सडकको विस्तार कार्य चलिरहेका कारण पनि सवारी दुर्घटनाको भय रहेको देखिन्छ । सडकभरी बालुवा, ढुंगा, गिटीको रासले भरिएका छन् भने काम गर्नेहरुको भीड नै हुन्छ । सडकको वैकल्पिक मार्गको व्यवस्थापन हुन नसक्दा कुन बेला कहाँ ठूलो दुर्घटना हुने हो भन्ने खतरा बढेको हो ।

कुश्मादेखि बागलुङका लागि छुट्ने सवारी साधनहरुको तोकिएकै समयमा पुग्नुपर्ने व्यवस्था भएका कारण तीब्र गतिमा सवारी हाँक्ने हुदाँ जुनसुकै बेलामा पनि दुर्घटनाको भय रहेको छ । ठाउँठाउँमा प्रहरीले चेकपोष्ट निर्माण गरी अनुगमन गर्नुपर्ने देखिएको छ । तर ट्राफिक प्रहरी कुनाकप्चेरामा लुकीछिपी चेकजाँच गर्ने गरेको तर बाटो अवरोध हुने ठाउँमा नबस्ने गरेको गुनासो पनि उत्तिकै छ ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ