2026-06-17 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको धरौटी वृद्धि नगर्न सत्तापक्षकै सांसदद्वारा संशोधन दर्ता

पुस २२, काठमाडौं । म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्न नहुने भन्दै सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

म्यानपावर कम्पनीको धरौटी वृद्धि नगरी अहिलेकै अवस्थामा राख्नुपर्ने भन्दै सांसद यादवले विधयेकमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सत्तापक्षकै सांसदले म्यानपावर धरौटी नबढाउन संसोधन प्रस्ताव दर्ता गराएपछी म्यानपावर धरौटीको बिरोधमा रहेका म्यानपावर व्यवसायीहरुले राहत महशुस गरेका छन् । म्यानपावर व्यावसायीहरु धरौटी बिरोधमा स-शंकित रहेको अवस्थामा कांग्रेस पक्षका संसदहरुले पनि धरौटी बढाउन नहुने बताउँदै आएका छन् ।

आइतवार यादवले दर्ता नम्बर १४ मा आफ्नो संशोधन प्रस्ताव दर्ता गराएका छन् । गत पुस ९ गते संसद सचिवालयमा दर्ता गरिएको विधेयकमा म्यानपावर कम्पनीको धरौटी अब कम्तीमा ३ करोड रुपैयाँ हुने प्रस्ताव गरिएको छ ।

उक्त विधेयकमा वार्षिक पाँच हजार भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरि ६ करोड पुर्याउनुपर्ने र ५ हजार भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई एक करोड रुपैयाँ नगद र दुई करोड बराबरको बैंक ग्यारेन्टी राख्नुपर्ने प्रस्ताव गरिएको छ ।

यादवले दर्ता गरेको संसोधन प्रस्ताव अनुसार ७ लाख रुपैयाँ नगद र ३० लाख रुपैयाँ बैंक ग्यारेन्टी हुनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ