2026-09-04 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि युएई पुगेका २ सय नेपाली जेलमा

पुस २४, काठमाडौं । वैदेशिक रोजगारका लागि युनाइटेड अरब इमिरेट्स (युएई ) पुगेका २ सय नेपाली जेलमा परेका छन्। नेपाली राजदूतावास आबुधावीले सन् २०१८ को डिसेम्बर महिनामा युएईका ७ वटा इमिरेट्समा रहेका ८ वटा केन्द्रीय कारागारको भ्रमण गरी तयार पारेको रिपोर्ट अनुसार २ सय नेपाली विभिन्न जेलमा रहेका छन्।

सारजाहको सेन्ट्रल जेलमा ७ जना पुरुष र ३ जना महिला छन्। दुबई सेन्ट्रल जेलमा ६४ पुरुष र ४ जना महिला छन् भने अल अथ्वा सेन्ट्रल जेलमा ९४ जना पुरुष र ४ जना महिला छन्। यसैगरी अजमान सेन्ट्रल जेलमा ४ जना पुरुष छन् भने रस अल खैइमा सेन्ट्रल जेलमा ४ जना पुरुष जेलमा परेका छन्। पुजेरा सेन्ट्रल जेलमा १ जना पुरुष र १ जना महिला जेलमा छन् भने अल अइन जेलमा १४ जना पुरुष जेलमा रहेका छन्।  युएईका ७ वटा जेलमा  २ सय नेपाली रहेको रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ