2026-09-04 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति लिन जाने सेवाग्राहीलाई बस्ने व्यवस्था सहित निशुल्क वाईफाई र पिउने पानी

माघ १, काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन वोर्डले श्रम स्वीकृतिका लागि ताहाचल कार्यालयमा सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न सुविधाहरु उपलब्ध गराएको छ । 

वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड सचिवालयले सेवाग्राहीहरुलाई बस्ने बेन्च, पिउने पानीको व्यवस्था गरेको जनाएको छ । श्रम कार्यालय परिसरमा वोर्डले फ्रि इन्टरनेट सहित वैदेशिक रोजगार मोबाइल एप्लिकेशन डाउनलोडको सुविधा समेत उपलब्ध गराएको जनाएको छ । यस अघि कार्यालय परिसरमा सेवाग्राहीका लागि बस्ने वेन्च समेत नहुँदा समस्या पर्दै आएको थियो ।

अत्याधिक भीडभाड हुने श्रम कार्यालय ताहाचलमा बोर्डले बस्ने व्यवस्था, निशुल्क वाई फाई र पिउने पानीको व्यवस्था गरेपछि सेवाग्राहीहरुलाई ठूलो राहत मिलेको एक सेवाग्राहीले बताए । अर्का एक सेवाग्राहीले भनेका छन् ‘एउटा राम्रो कामको सुरुवात भएछ । बिगतमा ५ घण्टा लाईन बसेर श्रम स्विकृती लिनु पर्ने बाध्यता थियो, अब बेन्चमै बसेर भएपनि वाईफाई चलाउदै पालो कुर्न पाइने भयो ।’ उनले थपे – ‘एक बोतल पानीलाई ३० रुपैया तिरेर पिउनु पर्थ्यो । स्वागत योग्य काम भएको छ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ