2026-09-04 09:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा नेपाली कामदार पठाउन प्रक्रिया टुंग्याउन दुवै देश आन्तरिक गृहकार्यमा

माघ ३, काठमाडौं । नेपाली कामदार जापान लैजाने विषयमा जापान र नेपाली प्रतिनिधिबिच औपचारिक छलफल भएको छ । छलफलमा आवश्यक प्रक्रिया टुंग्याउन दुवै देशले आवश्यक गृहकार्य गर्ने सहमती भएको छ ।

जापानको अध्यागमन सम्बन्धी संशोधित कानूनी व्यवस्था अनुसार विदेशी श्रमिकको व्यवस्था गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानूनी प्रावधानका बारेमा जापानी पक्षले जानकारी गराएको थियो ।

व्यवस्थित र सुरक्षित रुपमा कसरी श्रमिक पठाउने भन्ने विषयमा दुई देशका प्रतिनिधिबिचको छलफल केन्द्रीत भएको थियो। नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनको क्षेत्रमा विश्वव्यापी रुपमा स्थापित मापदण्ड अनुरुप श्रमिक पठाउने विषयमा जोड दिएको छ।

नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशिलताको माध्यम मार्फत नेपालको विकासमा योगदान पुर्याउने वातावरणको सृजना गर्ने गरी दुबै देशले सहकार्य गर्दै जाने सहमति भएको छ श्रम मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ