2026-06-19 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलिङ भिसा आएका कामदारको विवरण उपलब्ध गराउन म्यानपावरलाई विभागको पत्र

माघ ७, काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसियाको कलिङ भिसा पाएका हरुको विवरण उपलब्ध गराउन म्यानपावर कम्पनीहरुलाई अनुरोध गरेको छ । विभागले आज एक सूचना जारि गरी तोकिएको ढाँचामा १५ दिनभित्र कलिङ भिसा आएकाहरुको विवरण उपलब्ध गराउन म्यानपावरलाई आग्रह गरेको हो ।

विभागले कामदारको नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल, राहदानी नम्बर, काम गर्न जाने कम्पनीको नाम र ठेगाना, कलिङ भिसा प्राप्त र म्याद सकिने मिति उल्लेख गर्नुपर्ने जनाएको छ । यसअघि बैदेशिक रोजगार व्यवसायी तथा कलिङ भिसा पाएका कामदारले मलेसिया जान पाउनुपर्ने भन्दै पटक पटक सरकारको ध्यानाकर्षण गराउंदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी