2026-09-04 06:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेहरुलाई डलर सटहीमा नयाँ नियम, अब कति साट्न पाउँछन् ? हेर्नुहोस्

माघ ९, काठमाण्डौ | वैदेशिक रोजगारीमा जाने नेपालीले अब बैंकबाट २ सय डलर मात्रै साट्न पाउने भएका छन् । यसअघि ५ सय डलर साट्न पाउने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंकले अब २ सय डलर मात्रै साट्न पाउने नियम बनाएको हो ।

विदेशी विनिमय सञ्चितीमा ह्रास आएको भन्दै यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यही व्यवस्थाअनुसार अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई २ सय डलर मात्रै सटहीको सुविधा दिन राष्ट्र बैंकले मंगलबार नै बैंकहरुलाई निर्देशन दिइसकेको छ ।

रोजगारीमा जानेहरुसँग २ सय डलर भएमा उनीहरुलाई पुग्ने राष्ट्र बैंकको दाबी छ । विदेश पुगेपछि कामदारको खर्च रोजगारदाताले बेहोर्ने भएकाले २ सय डलरले पुग्ने राष्ट्र बैंकको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ