२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

फर्जी उपभोक्ता निर्वाचन कमिटी गठनप्रति स्थानिय कृषक आक्रोशीत

२६ माघ २०७५, शनिबार ०९:०२

अनिल गुप्ता | माघ २६, बारा | नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंज, पर्सा अन्तर्गत पर्नेबलंक नं ७ का केही ब्यक्तिहरुले आपसी मिलोमतोमाफर्जीउपभोक्ता निर्वाचन कमिटी गरेकोमा स्थानिय कृषकहरु आक्रोशित भएका छन् । 


बिश्रामपुर गाउँपालिका वडा नं. ४ टोल ईटियाहीमा बस्ने रामानन्द साह कानुले ब्लक नं. ७ को कृषक तथा नारायणी सिंचाई व्यवस्थापन कार्यालाई कुनै किसिमको लिखित, मौखित जानकारी नगराईकन आफु संयोजक हुनलाई मनपरी तरिकाले पाँच सदसीय फर्जी निर्वाचन उपभोक्ता कमिटी गठन गरेको बिरोद्धमा ब्लक नंं.सात अन्तर्गत परवानीपुर गाउँपालिका वार्ड नं ५ बहुअरीका स्थानीयकृषकहरु आक्रोसित भएर नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंज, पर्सामा लिखित रुपमा माघ २३ गते उजुरी गरेका थिएँ । सो ५ सद्सीय फर्जी निर्वाचन कमिटीमा ३ जना कृषक नै नभएको स्थानीहरुले बताएका थिए । सोही गाउँपालिका वडा अध्यक्ष रामेश्वर प्रसाद गुप्ता, वडा सदस्य महेश साह, परवानीपुर गाउँपालिकाका मनोनीत सदस्य संजु साह, कृषक राजकिशोर गुप्ता,प्रमोद सिंह लगायत ११ जनाले उजुरी दिएका थिएँ । 

सो उजुरीको सम्बन्धमा नारायणी सिंचाई व्यवस्थापन कार्यालय बिरगंज, पर्साका कार्यालय प्रमुख राजेन्द्र प्रसाद साह संग बुभ्दा खेरी निजलाई कुनै किसिमको लिखित या मौखिक जानकारी नभएको, संचारमाध्यमलाई समेत जानकारी गराए वा नगराएको समेत आफुलाई जानकारीमा नआएकोले त्यस कार्यालको चं नं. २०७५।०७६।१५७को ब्लंक नं. ७ मा गठन भएको फर्जी निर्वाचन उपभोक्ता कमिटीलाई जानकारीको लागी पत्र समेत काटी सकेको तथा बिधान बिपरित कुनै किसिमको गठन गरेको कमिटीलाई कुनै पनि हालतमा मान्यनहुने टेलीफोन मार्फत साहले जानकारी गराएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य