२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

छ दिनदेखी युवक बेपत्ता

२०७५, २७ माघ आईतवार १३:४६

टेकेन्द्र बोहरा | माघ २७, बझाङ | छ दिनदेखी एक युवक बेपत्ता भएका भएका छन् ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नः ८ वारील बस्ने अन्ताजी  ३४ का रमेश बहादुर बोहरा छ दिन देखी वेपत्ता भएको उनका आफन्त किसन बोहराले बताए ।

उनका आफन्तका अनुसार ६  दिन पहिले सामान्य उपचारका लागी घरवाट जिल्ला अस्पताल सिमखेत हिडेका र अहिले सम्म परीवार र आफन्को सम्पर्कको नआएको बताए ।

उनका आफन्त रोजगारीको सिलसिलामा भारको ब्यालोर मुम्वई र अन्य स्थानमा खवर गरेको र त्यता नभेटेपछी जिल्ला प्रहरी कार्यालयमा खोजी दिन आग्रह गरेको बताए । 

यदी कसैले उनलाई कसैले भेटेमा नजिकैको प्रहरी चौकि वा ९८६५७७०७०४ र ९८४०३३१४११मा सम्पर्क गरि दिन हुन अनुरोध गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना