2026-07-07 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सम्पन्न (फोटो फिचर)

फागुन १, काठमाडौँ | नेकपा माओवादी केन्द्रले आज २४ औं जनयुद्ध दिवसको अवसर पारि आफ्नो आठौँ महाधिवेशन उद्घाटन कार्यक्रम भव्य सहभागिताका बीच सम्पन्न गरेको छ | केन्द्रको महाधिवेशन कार्यक्रम आजदेखि तीनदिन सम्म चल्नेछ | 


काठमाडौँ स्थिति प्रज्ञा प्रतिष्ठानको हलमा आज ७७ जिल्लाकै अधिवेशन प्रतिनिधिका बीच माओवादी केन्द्रले महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो | माओवादी केन्द्रको तीन दिने महाधिवेशन पर्सि शुक्रबारसम्म चल्ने माओवादी केन्द्रले जानकारी दिएको छ | प्रचण्डको एमालेमा बिलय पछी पार्टीलाई मुर्त रुपमा लैजान र हजारौं सहिदहरुको सपना साकार पार्न माओवादी केन्द्रले आठौँ महाधिवेशन गरेको पार्टीका अध्यक्ष गोपाल किरातीले बताए | अध्यक्ष किरातिले धुर्विकृत कम्युनिष्ट शक्तिहरु बीचको एकताद्वारा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गर्ने कुरामा महाधिवेशन केन्द्रित भएको बताए | 


उद्घाटन कार्यक्रममा सहभागी अन्य पार्टीका नेताहरुले माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई शुभकामना दिएका थिए | अधिकांश नेताहरुले नेकपा नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् | 



महाधिवेशनको उद्घाटन समारोहमा मालेका अध्यक्ष सिपि मैनाली लगायत अन्य पार्टीका नेताहरुले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए | उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कोटेश्वरमा फागुन २ र ३ गते हुनेछ | माओवादी केन्द्रको आठौँ महाधिवेशनमा भाग लिन ७७ वटै जिल्ला, जनबर्गीय संगठन, प्रवास र अन्तर्राष्ट्रिय विभाग सहित तीन सयभन्दा बढी प्रतिनिधिहरु काठमाडौँमा छन् | महाधिवेशनले नयाँ नेतृत्वसँगै पार्टीका आगामी कार्यदिशा र कार्यक्रम समेत पारित गर्ने माओवादी केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने