शिला पाण्डे, पर्वत । मरभूमिमा पाईने एक मात्र जनावर ऊँट गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको वार्षिकोत्सवमा प्रर्दशनमा राखिएको छ ।

विभिन्न नेपाली भाषाका गीतहरुमा नाच्ने ऊँट हेर्नको लागि दर्शकहरुले टिकट काटेर हेरिरहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिला पाण्डे, पर्वत । मरभूमिमा पाईने एक मात्र जनावर ऊँट गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको वार्षिकोत्सवमा प्रर्दशनमा राखिएको छ ।

विभिन्न नेपाली भाषाका गीतहरुमा नाच्ने ऊँट हेर्नको लागि दर्शकहरुले टिकट काटेर हेरिरहे"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मरभूमिमा पाइने ऊँटको बान्द्रेवेणीमा डान्स, हेर्नेको घुँइचो (भिडियोसहित)

४ फाल्गुन २०७५, शनिबार ०४:४०

शिला पाण्डे, पर्वत । मरभूमिमा पाईने एक मात्र जनावर ऊँट गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियो दिदीबहिनीको वार्षिकोत्सवमा प्रर्दशनमा राखिएको छ ।

विभिन्न नेपाली भाषाका गीतहरुमा नाच्ने ऊँट हेर्नको लागि दर्शकहरुले टिकट काटेर हेरिरहेका छन् । ऊँट हेर्नको लागि घुँइचो लागेको छ । तालिम प्राप्त उक्त ऊँटले मानिसहरुसँग हात मिलाउने, किस गर्ने गर्दछ भने विभिन्न नेपाली भाषाका गीतमा टाउँको हल्लाउँदै नाच्ने गर्छ ।

पर्वतमा पहिलो पटक ऊँट ल्याइएको हो । दिदीबहिनी महोत्सवमा पहिलो पटक ऊँट ल्याइएपछि हेर्नेको भीड लागेको हो ।

पानी विना पनि लामो समयसम्म ऊँट बाँच्न सक्ने विशेषताको हुन्छ  । मरभूमिमा पाइने ऊँटले खाना र पानी आफ्नो शरिरको बीच भागमा संकलन गरेर राख्ने गर्दछ र आवश्यकता अनुसार त्यसलाई ग्रहण गर्छ । ऊँट गर्मीमा पाइने जनावर भएका कारण पनि त्यसको बनावट त्यही अनुसारको हुन्छ । खुट्टा पनि सोही अनुसार बनेको हुन्छ । अग्ला र लामा खुट्टा हुन्छन् भने घाँटी पनि लामो नै हुन्छ । मरभूमिमा पाइने क्याक्टस जातको काँडा भएको विरुवा (सिउँडी) यसको भोजन हो ।

भिडियो 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य