२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सेती नदीमा मोटरसाइकल खस्दा २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०७५, ८ फाल्गुन बुधबार १२:११

फागुन ८, बझाङ । बझाङमा बाईक दुर्घटनामा बाईक दुर्घटना हुदां २ जना को ज्यान गएको छ भने १ जना घम्भिर घाईते भएका छन् । मंगलबार राती १० बजे जयपृथ्वी नगरपालीका ७ तमैलबाट चैनपुर तर्फ आउदै गरेको से ६ प ६४६६ नम्बरको पल्सर बाईक दुर्घटना भएको हो । दुर्घटनामा परी जयपृथ्वी नगरपालिका ७ का २१ बर्षिय प्रेम हमाल र जयपृथ्वी नगरपालीका १० का २२ बर्षिय पवन छत्यालको ज्यान गएको, छ भने बाईकमा नै सबार आकाश सिंह घम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङ्गका अनुसार रातिको समयमा मदिरा सेवन गरेर बाईक चलाएको र क्षमताभन्दा बढी सबार भएको कारण घटना भएको जनाएको छ । जयपृथ्वी नगरपालिका वडा नं ७ माल्लालाग्नेपड भिरमा र्बाक दुर्घटना भएको हो । बाईक सडकबाट करिब १५० मिटर तल सेति नदीमा सव भेटिएको थियो भने ५० मिटर बिचमा बाईक अड्किएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी नायब उपरिक्ष प्रबिण धितालले जानकारी दिनु भयो । घाईते आकास सिंहकको उपचार जिल्ला अस्पताल बझाङमा भईरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ