Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विद्यालयलाई रु १५ लाख सहयोग

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन ९, वामी । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालले रु १५ लाख सहयोग गर्नुभएको छ ।<br></p><p>मुसिकोट नगरपालिका–१ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी हवल्दार भुसालले आफ्नो जग्गासहित रु १५ लाख, एक हजार, एक सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको हो ।&nbsp;</p><p>विद्यालयमा फागुन १ गतेदेखि हीरक महोत्सवमार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञको सातौँ दिनका अवसरमा उक्त सहयोग रकम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यले जानकारी दिनुभयो । रासस</p>