२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा ट्रयाक्टरले किच्दा एकको मृत्यु

२०७५, १४ फाल्गुन मंगलवार ११:२६

भाष्कर के.सी | फाल्गुन १४, कञ्चनपुर | कञ्चनपुरको महाकाली नदीमा गिट्टी चाल्ने काम गर्दै आएका मजदुर बालुवाले भरिएको ट्रयाक्टरमा चढने क्रममा चिप्लिएर लड्दा किचिएर मृत्यु भएको छ ।


भिनपा वडा नम्वर १२ ऐरी महाकाली घाटमा से १ त ३६५० नम्वर को ट्याकटर ऐरीघाटबाट वालुवा वोकर घर फर्केने क्रममा चलिरहेको ट्याक्टर का झुन्डिएर चडने क्रममा किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कविन्द्र रोकायाले वताउन भयो । 

विहान ट्याक्टर घाटगद्धी वाट वालुवा लोड गरेर फर्केने क्रममा भि.न.पा.१२ भुजेला घर भई ४० वर्षका दिनेश तिरुवाको घटनास्थलमै मृत्यु भएको हो । मृतक तिरुवा सोही स्थानमा वालुवा छान्ने काम गर्दै आईरहेका थिए र अधिक मदिरा सेवन गर्ने उनका सहकर्मी साथीहरुले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का अनुसार भि.न.पा. १७ वासखेडा का ट्याक्टर  चालक लाल सिहं धामी लाई भने नियन्त्रणमा लिएर थप धटनाको अनुसन्धान भईरहेको जनाएको छ । मृतकका ५ छोरी र दुई छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु