2026-09-14 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शिवधाम मन्दिरमा दर्शन गर्ने भक्तालुहरुको घुइँचो

भाष्कर के.सी | फाल्गुन २०, कञ्चनपुर | फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

महाशिवरात्रीको अवसरमा देश भरिका शिव मन्दिरहरुमा भक्तजनको घुईचो बढेको छ भने कञ्चनपुरको सबैभन्दा पुरानो मन्दिर शिवधाममा पनि भगवान शिवको दर्शन गर्ने भक्तालुहरुको घुइचो बढदै गएको छ ।

त्यससँगै विभिन्न प्रकारका बच्चाका खेलौना, फलफुल, साथै मिष्ठानका पसलहरुले झन मन्दिरको सोभा बढाएको छ । 

विहानै ४ बजे देखिनै भक्तलुजनको जाने आउने क्रम चलेको छ भने एकथरीका भक्तालुहरुले ओम नमो शिवायः भन्दै भजन गाएर बसेका छन । 

साथै कञ्चनपुरमा चलिरहेको प्रदेश स्तरीय पर्यटन तथा अद्यौगिक मेला चलिरहेको हुनाले पनि कञ्चनपुरको रौनक बढनुका साथै चहलपहल बढेको छ । मेलामा कुनै अप्रिय घटना नहोस भनेर सादा पोशाक र वर्दीमा प्रहरी खटिएका  छन् ।

सोमबार विहान देखि मंलगबार विहान सम्म शिवधाम मन्दिरमा भजन किर्तन गर्ने भक्तालुहरु रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले