2026-09-14 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सरकार ठिक बाटोमा छैन: गच्छादार

मदन गिरी । फागुन २२, महेन्द्रनगर । नेपाली कांग्रेश पार्टी उपसभापति एंव पुर्व उप(प्रधानमन्त्री विजय कुमार गच्छादारले सरकार सहि बाटोमा नहिडेको आरोप लगाएका छन् । बुधबार प्रेस युनियन कञ्चनपुरले आयोजन गरेको पत्रकार सम्भेलनमा बोल्दै कांग्रेस पार्टी उपसभापति गच्छादारले यस्तो आरोप लगाएको हुन  । 

उनले केपी ओली नेतृत्वको सरकारले तय गरेको समृद्ध नेपाल, सुखि नेपालीको नारा उत्कष्ट भए पनि त्यसलाई कार्यान्वयनको बाटो भने सहि नभएको उनले गुनासो गरे । 

‘मैले प्रधानमन्त्रीसँगको भेट पनि भनेको छु, सरकार अहिले जुन बाटोमा हिडिरहेको छ, त्यो बाटो सही छैन, यसले सरकारको नारा पुरा हुन सक्दैँन’ उनले भने । 

‘सरकार दुई तिहाईको दम्बमा चलिरहेको छ, त्यही आडमा नै राज्यलाई अहित हुने निणर्य समेत पारित गर्ने प्रयासमा छ, यसले संघिय लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाई रहेको छ’ उनले अगाडी थपे । 

देशमा लागु भएको संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालका लागि उत्कृष्ट व्यवस्था भएको उनले दावि गरे । 

लामो सयमपछि देशले पाएको उपलब्धीलाई कम्युनिष्ट पार्टीको सरकारले कमजोर पारेको उनले बताए । साथै विकास निर्माण कार्य पनि सरकारले  पक्षपत तरिकाले गरिहेको उनको आरोप छ । कांग्रेसको नेता प्रशिक्षण कार्यक्रम अन्र्तगत उनि मंगलबार कञ्चनपुर आईपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले