२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आउँदो चैत्र २६ मा हुने

२०७५, २३ फाल्गुन बिहीबार १२:३४

फागुन २३ काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आउँदो चैत्र २६ गते हुने भएको छ । चैत्र २६ गतेलाई निर्वाचन गर्ने परम्परालाई निरन्तरता दिन उचित हुने ठहर गरि वर्तमान कार्यसमितिले चैत्र २६ गते नै संघको निर्वाचन गर्ने निर्णय गरिएको संघका अध्यक्ष रोहन गुरुङ र महासचिव नरेश गेलानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

संघको कार्यसमिति पदाधिकारीको कार्यकाल २ वर्षको रहने व्यवस्था छ । यस अघि विमल ढकाललाई ९३ मतले पराजित गर्दै रोहन गुरुङ विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता