२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिके राउतको राजनीतिक यात्राः देशद्रोह देखि ११ बुंदे सहमतिसम्म (भिडियो सहित)

२०७५, २४ फाल्गुन शुक्रबार १४:००

फागुन २४, काठमाडौँ | 

०६८ चैत १८ पहिलो पटक खुल्ला मञ्चमा भाषण

त्यसपछी  राज्यप्रति असन्तुष्ट राख्दै अलग मधेको नारामा गतिविधी

०७१ भदौ ५ राज्यसँग छुट्टिन पाउने अधिकार संविधानमै सुनिश्चित गर्नुपर्ने माग

०७१  भदौ २१ देशद्रोहको अभियोगमा मोरङको रंगेलीबाट पक्राउ

२०७१ असोज २१  राज्य विरुद्धको अपराध तथा सजाय ऐन अन्तर्गत मुद्दा दायर

२०७१ असोज २८  अदालतद्धारा ५० हजार धरौटी माग 

२०७२ बैसाख ११ अदालतद्धारा  सफाइ 

२०७३ माघ २०  सिराह जिल्ला अदालतमा पनि मुद्दा

२०७३ माघ २१  सिराह जिल्ला अदालतद्धारा थुनामा राख्न आदेश

२०७३ फागुन ५ रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर

२०७३ चैत ३१ गते धरौटीमा रिहा 

२०७४ बैसाख ३ गते फेरि पक्राउ 

त्यसपछी  पटक पटक पक्राउ पर्ने र छुट्ने श्रृखला

२०७५ असोज २१  रौतहटबाट पक्राउ 

२०७५ फागुन १५  विषेशअदालतको निर्णयविरुद्ध सर्वोच्चमा मुद्धा दायर 

फागुन २३  जेलमुक्त

फागुन २४ राजनीतिक सहमतिबाट शान्तीपुर्ण राजनीतिमा

सिके राउत अमेरिकामा बस्दै र पढ्दै आएका थिए । संगै अमेरिकामै उनी ईन्जीनियरका काम गर्दै आएका थिए । मधेशका असन्तुष्टि राजनीतिक दलहरुको समुह तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलनमा रहेको समयमा डा सिके राउतले भाषण दिएका थिए । २०६८ चैत १८ गते मोर्चाले खुलामञ्चमा गरेको आमसभामा मधेशी बुद्धिजीवीको रुपमा उनले संबोधन गरेका थिए । त्यो भाषणनै उनको राजनीतिक सूरुवाती भाषणा भनेर धेरैले उल्लेख गरेका छन्  । 

राउतले त्यतिबेला मधेस अपमानित भएको भन्दै त्यसका विरुद्ध उत्रनसमेत आह्वान गरे । उनको त्यो भाषणलाई मधेसकेन्द्रित नेता र कार्यकर्ताले प्रशंसा गरे । त्यसपछी उनले स्वतन्त्र मधेसको वकालत गर्दै उनले राज्यसँग छुट्टिन पाउने अधिकार संविधानमै सुनिश्चित गर्नुपर्ने मत राख्दै आए । उनले आफ्नो गतिविधि पनि विस्तार गर्दै  संगठन तथा कार्यकर्ता बनाए । त्यसपछि उनी विखण्डनकारीका रुपमा चिनिएका थिए । त्यसपछिपनि उनले पटक पटक मधेश अलग राउनुपर्ने भन्दै विभिन्न कार्यक्रम गर्दै हिडे ।  सोही क्रममा पटक पकट पक्राउ पर्दै छुट्दै आए । यसरी केही वर्ष पक्राउ पर्ने र छुट्ने शृंखला चलिरह्यो । पछिल्लो पटक २०७५ असोज २१ गते राउत पक्राउ परका थिए । अदालतले जेल साजाया सुनाएछि उनी ५ महिनासम्म जेलमै थिए । त्यसविरुद्ध उनीे २०७५ फागुन १५ गते सर्वोच्च गए । बिहीबार राउतको  निवेदनमा सर्वोच्चले राउतलाई थुनामा राख्न उपयुक्त नभएको फैसला सुनायो । त्यसको भोलिपल्टै शुक्रबार राष्ट्रिय सभागृहमा उनले सरकारसँग ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर शान्तिपुर्ण राजनीतिकमा आएका हुन् । सहमतिसंगै उनले मधेश अलग हुनुपर्ने विखण्डनकारी माग त्यागेका छन् ।

शान्तिपुर्ण राजीनीतमा आएसंगै सिके राउतले के भने  हेरौ उनको भाषण:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने