२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघद्वारा बम विस्फोटको भर्त्सना, आइतबार सबै म्यानपावर कम्पनी बन्द हुने

२५ फाल्गुन २०७५, शनिबार ०९:०९

फागुन  २५, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राती भएको विष्फोटको घटनाको वैदेशिक रोजगार व्यवसायीहरुले कडा रुपमा निन्दा गरेका छन् ।

संघमा आबद्ध व्यवसायीहरुको शनिबार विहान बसेको भेलाले अध्यक्ष गुरुङको घरमा भएको विष्फोट भर्त्सना गर्दै आइतबार सम्पूर्ण म्यानपावर कम्पनीका कार्यालय बन्द गर्ने निर्णय गरेको संघका सचिव इश्वर जिसीले सझासबाललाई जानकारी दिए । भोलि एक दिन सबैले कार्यालय बन्द गर्ने निर्णय भएको छ, जिसीले भने 'भोलि नै सम्पूर्ण म्यानपावर व्यवसायी भेला बोलाएर भेलाको म्यान्डेट अनुसार कसरी अगाडी बढ्ने निर्णय हुन्छ।'

यसै विच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संघका अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको शनिबार विहान निरिक्षण गरेका छन् । क्षतिग्रस्त निवासको निरिक्षणपछि मन्त्री विष्टले व्यवसायीको सुरक्षाका लागि सरकार संवेदनशिल भएको बताउँदै व्यवसायीको अभिभावकत्व निभाउने बताए । मन्त्री विष्टले घटनाको संवेदनशिल भएर छानविन गर्नका  प्रहरी प्रमुख र गृहसचिवलाई आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान