२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएई राजदुतको पहिलो काम: दुताबासमा फोन उठाउने ब्यक्ति सिफारिस

२०७५, २८ फाल्गुन मंगलवार ०३:४३

सचिन्द्र श्रेष्ठ |फागुन २७, युएइ | अबुधाबी स्थित नेपाल राजदुताबासले युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी दुताबासका कर्मचारी पुष्कल लामालाई तोकेर आफ्नो पहिलो कामको सुरुवात गरेका छन् ।

नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको, सेवा ग्राही ले सधै यसका बारेमा गुनासा, समस्या आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दिएको राजदुतले बताएका छन् |

नेपाली राजदूतावास अबुधाबीबाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरुका बारेमा सोध पुछ गर्नुपरेमा दूतावासमा कार्यरत कर्मचारी श्री पुष्कल लामालाई कार्यालय खुलेको समयमा (बिहान ०९:०० बजे देखि बेलुका ०५:०० बजे सम्म) निम्न लिखित टेलिफोन तथा मोबाइल नम्बरमा सिधै सम्पर्क राख्न सकिने राजदुत ढकालले बताए ।

टेलिफोन नं.-  +971 2 634 4767, 

+971 2 634 4385 (Extension Number:- 109)

मोवाइल नं.- 971 – 55 228 1722


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त