2026-09-14 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको बित्थडचिरमा गाउपालीकामा केडब्लुएफ नेपालको होली बिषेश कार्यक्रम उदघाटन

टेकेन्द्र बोहरा | चैत ३, बझाङ | “स्वाथ्यको लागी खेलकुद , राष्ट्रको लागी खेलकुद“ भन्ने मुल नाराका साथ आईतवार बझाङको बिथ्थडचिर गाँउपालीकामा होली बिशेश क्रार्यक्रम उद्घाटन भएको छ ।

बिथ्थडचिर  गाँउपालीकाको आयोजनामा नेपाल क्योकुशिन बझाङले जिल्लाको  दुर्गम गाँउपालीकामा होली बिशेष  कार्यक्रम उदघाटन गरेको हो ।

खेलकुद बिकास र बिस्तार संगै बालबालिका , युवायुवतीलाई खेल प्रति आकर्षित गरि स्वच्छ समाज निर्माण  गर्न होली बिशेश कार्यक्रम सञ्चालन गरेको  के,डव्लु एफ , नेपालका केन्द्रीय अध्यक्ष पुस्पलाल रोकाया (ज्वाला)ले बताए ।

कार्यक्रमको सभापतीत्व  के,डब्लु, एफ नेपाल बित्थडचिर गाउपालीका  प्रशिक्षक  केशव बोहरा रहेका थिए ,भने प्रमुख अतिथि बित्थडचिर  बिथ्थडचिर गाँउपालीका . वडा नँ २ वडा अध्यक्ष मान बहादुर बोहरा रहेका थिए ।

कार्यक्रममा  पुर्ब स्याडी गाविस अध्यक्ष लगायत बिभिन्न खेल प्रति आस्थावान खेलाडी लगाएत हजारौ दर्षक हरुको उपस्थिती रहेको थियो ।  कार्यक्रम आईतवार वाट सुरु भई  यही चैत्र ६ गते सम्म सन्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले