2026-08-25 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले कोलकत्ता विरुद्धको खेलमा सन्दीप लामिछाने पनि खेल्दै

चैत १६, काठमाडौं । ईन्डियन प्रिमियर लिग (IPL) सिजन १२ अन्तर्गतको खेलमा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेले समेत खेल्दै छन् । सन्दिप आवद्द दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो खेल दिनेश कात्र्तिक नेतृत्वको कोलकत्ता नाइटराइडर विरुद्ध खेल्दैछ ।

यो सिजनको सबैभन्दा बलियो देखिएको कोलकत्तासँगको खेलमा सन्दीपलाई समेत उतारिएको छ । 

यस अघिको खेलमै सन्दिपको माग गरिएको थियो । क्रिकेट प्रेमीहरुले अघिल्लो खेलमा दिल्लीको फिल्डीङमा सन्दिपको अभाव भएको भन्दै आलोचना गरेका थिए । विश्वभरिकै अधिकांश लिगहरुमा राम्रो प्रदर्शन गरेको हुनाले सन्दिपको माग दिल्लीका समर्थकहरुले गरेका हुन् । 

उनी लेग स्पिनर खेलडी हुन् । अघिल्लो दुइ वटै म्याच खेल्न नपाएका सन्दिपले आज खेल्न पाएपछि नेपाली समर्थकहरु निकै हौसिएका छन् । अहिले सुरु भईसकेको खेलमा सन्दिपको टोली दिल्लीले टस जितेर पहिले फिल्डीङ गरिरहेको छ । 

दिल्लीको प्ले ११ मा को-को ? 

Prithvi Shaw

Shikhar Dhawan

Shreyas Iyer (C)

Rishabh Pant (W)

Colin Ingram

Hanuma Vihari

Chris Morris

Amit Mishra

Sandeep Lamichhane

Kagiso Rabada

Harshal Patel 

कोलकाताको प्ले ११ मा को-को ? 

Chris Lynn

Nitish Rana

Robin Uthappa

Nikhil Naik

Dinesh Karthik (C) (W)

Shubman Gill

Andre Russell

Piyush Chawla

Kuldeep Yadav

Prasidh Krishna

Lockie Ferguson

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग