Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा एसईईका ३ परीक्षार्थी निष्काशित, यस्तो छ कारण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २२, सिरहा । सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने तीन विद्यार्थी निस्कासनमा परेका छन् ।<br></p><p>विज्ञान विषयको परीक्षामा सहभागी तीन विद्यार्थी चिट चोरेपछि उनीहरको परीक्षा समेत रद्ध गरिएको हो । परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको विद्यार्थीबाट चिठ र गेसपेपरहरु फेला परेकाले उनीहरुको आजको विषयको परीक्षा रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।</p><p>स्थगित भएर सुरु भएको आजको परीक्षा अ‍ेक्षाकृत शान्तिपूर्वक सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेयले जानकारी दिए । उनले जिल्लाको अरु सबै ठाउँको परीक्षा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।</p>